काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँग सीमा व्यापार थाल्ने तयारी गरेको छ। फागुन २१ गते चुनाव भएर नेपालको अन्तरिम सरकार बिदा हुनै लागेका बेला दुई ठूला छिमेकीबीच यो प्रक्रिया अघि बढेको हो। नेपालमा नयाँ सरकार आउन अझै एक साता लाग्ने देखिएको छ। बालेन्द्र साह नेतृत्वको […]