नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा डेनमार्क र दक्षिण कोरियामा विस्तार

नेपाल टेलिकम ले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय भोल्टी (VoLTE) रोमिङ सेवा डेनमार्क र दक्षिण कोरियामा पनि विस्तार गरेको छ। कम्पनीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त सेवा सञ्चालनमा आएको जानकारी दिएको हो। नयाँ विस्तारसँगै अब डेनमार्क र दक्षिण कोरिया मा पनि नेपाल टेलिकमका प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा उपयोग गर्न सक्नेछन्। यसका लागि टेलिकमले […]