एजेन्सी । अमेरिका–इजरायल र इरानबीचकाे त्रिदेशीय द्वन्द्व भएकाे १८ औं दिनमा पनि जारी रहेको छ । अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण गरिरहने वाचा गरेका हुन् । तेहरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको हत्या गर्ने चेतावनी दिएको छ । इजरायली विदेशमन्त्री गिदोन सारले आफूहरुको लक्ष्य पूरा नभएसम्म इरानविरुद्धको लडाइँ जारी राख्न इजरायल र अमेरिकाको […]