प्रदेश आयुर्वेद चिकित्सालयबाट १६ हजार बढीले लिए सेवा

तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन्। कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिरामीले उपचार सेवा लिएका छन्। यसैगरी कात्तिकमा दुई हजार १३७, […]