बंगलादेशमा आगो लगाउनेहरू हारे, यहाँ पनि त्यस्तै हुन्छ- प्रचण्ड

उनले भने, 'सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू बंगलादेशमा तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।'