२ माघ,काठमाडौं । निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई वैधानिकता दिएको छ । संवैधानिक आयोगको यो निर्णयले अब नेपाली कांग्रेसमा शेरबहादुर देउवाको सभापतिको वैधानिक प्राधिकार समाप्त भएको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित …