काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार च्यासलमा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा राजधानी इन्चार्ज डा. राजन भट्टराई, राजधानी अध्यक्ष नारायण सिलवाल, सचिव मिलन धरेल, बिदा हुन लागेका इन्चार्ज रमेश पौडेल र नयाँ इन्चार्ज समिक कुमार बडाल लगायत सहभागी थिए । कार्यक्रममा कमिटीको […]