‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।