‘पुष्पा २’ भागदौडको घटनामा अल्लु अर्जुनको नाम राखेर आरोपपत्र दायर

भारतको तेलंगाना प्रहरीले अभिनेता अल्लु अर्जुनसहित २३ जनालाई भागदौड मच्चाएको आरोप लगाएको छ । नामपल्ली अदालतमा दायर गरिएको १०० पृष्ठको आरोपपत्रमा, व्यवस्थापनको अभावका कारण भागदौड मच्चिएको उल्लेख गरिएको छ । गत वर्ष, डिसेम्बर ४, २०२४ मा, …