अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान अन्तरिम सरकार विघटन गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको छ ।