फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली। सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १० लाख ५९ हजार ७०४ रुपैयाँ आम्दानी गरेको हो। साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत […]