सिरहामा गोली हानेर लागुऔषधसहित समातिएका नसिर व्यक्ति हत्याका दोषी

८ साउन, काठमाडौं । सिरहामा गोली हानेर लागुऔषधसहित पक्राउ गरिएका ६ जना मध्ये एक जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३ हस्पिटल चोकमा …