अमेरिकामा उपचारका लागि जानेहरूलाई खर्च, यात्रा र बसोबासको प्रमाण अनिवार्य

अमेरिकामा चिकित्सा उपचारका लागि जाने बी-टु भिसा आवेदकले उपचार, यात्रा र बसोबास खर्च तिर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने हुन्छ। अमेरिकी कन्सुलर अधिकारीहरूले प्रत्येक आवेदन छुट्टै रूपमा मूल्यांकन गर्दै त्यो भ्रमणले अमेरिकी करदातामाथि आर्थिक बोझ नपार्ने सुनिश्चित गर्छन्। भिसा प्रक्रियामा आवेदकले चिकित्सकको निदान, किन अमेरिकामा उपचार आवश्यक छ भन्ने विवरण, र उपचार गर्न तयार अमेरिकी चिकित्सक […]