पिपिए भएका जलविद्युत आयोजनाले बिजुली उत्पादन गर्नुपर्ने मिति थप्ने तयारी

असार ३२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, व्यावसायिक उत्पादन सुरू गर्ने निर्धारित मिति (आरसिओडी) तथा पिपिएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको उल्लेख छ।