सरकारी सहायता लिनेको ग्रिनकार्ड अस्वीकार गर्ने दायरा बढाउँदै बाइडेनकालीन ‘पब्लिक चार्ज’ नियम खारेज

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सन् २०२२ मा लागू भएको बाइडेनकालीन सरकारी सहायतामा निर्भर अर्थात् पब्लिक चार्ज सम्बन्धी नियम खारेज गर्दै अन्तिम नियम जारी गरेको छ। यससँगै आप्रवासन अधिकारीहरूले कुनै आवेदक सरकारी सहायता वा करदाताको भर पर्न सक्ने सम्भावना छ कि छैन भन्ने मूल्यांकन गर्दा अझ व्यापक अधिकार पाउने भएका छन्। यो नियम १८ सेप्टेम्बर […]