स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश, बेल्जियम २-१ गोल अन्तरले पराजित

शनिबार बिहान अमेरिकामा भएको खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेर स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।