११ असार, काठमाडौं । रास्वपाको महामन्त्रीमा रञ्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भए लगत्तै पदाधिकारीमा निर्वाचन हुँदैछ । ‘दोस्रो चरणको निर्वाचनमा महामन्त्री पदको लागि उम्मेदवारी दिँदैछु,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन् …