मुस्ताङबाट गाडी आयातमा गडबडी देखिएन, रसुवाका केहीमा देखियो
५ असार, काठमाडौं । बजेटअघि मुस्ताङ र रसुवा नाकाबाट गाडी आयात भएकोबारे अध्ययन गर्न भन्सार विभागले गरेको अध्ययनले मुस्ताङ कोरला नाकाबाट बजेटअघि आयात भएका गाडीमा गडबडी नभएको देखाएको छ ।
मुस्ताङ नाकाबाट नेपाल छिरेका गाडी सशस्त्र …