विधायिका छलेर करका दरमा मनलाग्दी संशोधन

१९ जेठ, काठमाडौं । सरकारको कर नीति र दरसम्बन्धी अत्यन्तै महत्त्वपूर्ण दस्तावेज हो– आर्थिक विधेयक । यही विधेयकमा उल्लेख भएको नीति र दरअनुसार १५ जेठबाटै सरकारले कर उठाउन थालिसक्यो । तर, संसद्‌मा १५ गते पेश गरिएको …