चिरख्वा हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ। उक्त शेयर निष्काशनबाट कुल रु. ४० करोड बराबरको पूँजी संकलन गरिनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजी बराबरकै अनुपातमा १ः१ अनुपातमा हकप्रद शेयर जारी […]