काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले मङ्गलबार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा जारी बैठकका एजेण्डाबारे भने सचिवालयलाई समेत स्पष्ट जानकारी नभएको जनाइएको छ। सचिवालयका अनुसार आजको बैठकमा के-कस्ता विषयमा निर्णय हुने भन्नेबारे औपचारिक एजेण्डा सार्वजनिक गरिएको छैन। यसअघि मङ्गलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। गृहमन्त्री […]