काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा. मनोज शर्माले मंगलबार गरेको दौडधूप कम्ता धपेडीयुक्त थिए। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कक्षदेखि रामशाह पथस्थित नयाँ कार्यकक्ष पुग्दा शर्मालाई रातको साढे सातसम्म लाग्यो । एकैदिनमा सुनुवाइ, उजुरीको जवाफ, शीतल निवासमा शपथदेखि रामशाह पथमा पदभार ग्रहणसम्म गर्न भ्याए शर्माले। सर्वोच्चको वरिष्ठ न्यायाधीशमध्ये चौथो रोलक्रमका उनले पहिलो […]