कान्समा एआई फिल्मको दबदबा, डेमी मूर भन्छिन्- कलाकारले एआईसँगै जिउन सक्नुपर्छ

अभिनेत्री डेमी मूरले कृत्रिम बुद्धिमत्ता अब रोक्न नसकिने वास्तविकता बनिसकेको बताएकी छन् । कान्स चलचित्र महोत्सवकी निर्णायक सदस्य मूरले आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘कृत्रिम बुद्धिमत्ताको विरोध गर्नु भनेको अन्ततः हारिने लडाइँ लड्नुजस्तै हो । त्यसैले यससँग …