इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा

महेन्द्रनगर– पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको असहजताका कारण सुदूरपश्चिमका गौरवका र ठूला विकास आयोजना प्रभावित भएका छन् । निर्माण व्यवसायीले मौज्दात रहेको इन्धन सकिएको र नयाँ खरिद गर्दा लागत धान्न नसक्ने बताएपछि आयोजनाको काम सुस्त भएको हो । सेती राजमार्गको दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना) को काम अहिले बन्द हुने अवस्थामा […]