अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ता

अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भए