काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु भएकाे छ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ […]