काठमाडौं ।सुर्खेत जिल्ला सरकारी वकिलको कार्यालयले सुर्खेतकी १६ वर्षिया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार चारै जना अभियुक्तलाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्धामा अभियोग पत्र पेश गरेको हो । प्रहरीले अनुसन्धान सकेर बुधबार मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा […]