भदौ २३ र २४ गतेका दुवै घटनामा संलग्नलाई कारबाही हुनुपर्छ, हाम्रो साथ छ- कांग्रेस

सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको घटनामा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ।