पेटको स्वास्थ्यका लागि प्रिबायोटिक्स वा प्रोबायोटिक्स, कुन बढी महत्त्वपूर्ण ?

आजभोलिको व्यस्त जीवनशैली, खराब खानपान, तनाव र बारम्बार एन्टिबायोटिकको प्रयोगले हाम्रो गट हेल्थमा ठूलो असर पारिरहेको छ । समग्र स्वास्थ्यको आधार नै गट हेल्थ हो भन्ने कुरा स्वास्थ्य विज्ञानले स्पष्ट रूपमा भन्न थालेको छ । हाम्रो …