रातो खोला बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
३१ जेठ, जलेश्वर (महोत्तरी) । जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ ।
गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, …