एनआईसी एशिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा जेठ ३० गते सुनसरीको धरानस्थित गोरखा होटलमा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरण पारित गरेको संस्थाले जनाएको छ। साधारणसभाअन्तर्गत सम्पन्न सञ्चालक […]