कान्समा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने
काठमाडौँ । ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ । आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चलचित्र विकास बोर्डले नेपालको …