काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे जारी मतगणनामा ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ। हालसम्म १ हजार ९ सय ९६ मतगणना हुँदा रास्वपाले १ हजार ६ सय ४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १ सय ६८ मत पाएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (तारा) ले ३५ मत, नेकपा एमाले […]