इरानद्वारा ओमानस्थित तेल ट्यांकरमा ड्रोन हमला, एक भारतीयको मृत्यु
१८ फागुन, काठमाडौं । मध्यपूर्व तनावका क्रममा इरानले ओमानमा एक तेल ट्यांकरमाथि हमला गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।
सोमबार इरानले ओमानमा गरेको ड्रोन प्रहार मार्सल आइल्यान्डको …