करको शासनामा मध्यम वर्ग

७ फागुनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँबाट सार्वजनिक गरेको घोषणापत्रमा निर्वाचनपछि आफ्नो सरकार बनेमा व्यक्तिगत आयमा सुरुको १० लाख रुपैयाँसम्म आयकर नलगाउने प्रतिज्ञा गरे। आमनागरिकलाई करको भारबाट राहत दिने उद्देश्यले कांग्रेसले आयकरको दर संशोधन गर्ने भनेको हो। कांग्रेसको यस घोषणाको उद्देश्य कामकाजी तथा मध्यम वर्गलाई प्रभावित पार्ने हो भनेर बुझ्न थप खोजीनिती गरिरहनुपर्दैन। विशेषगरी […]