काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुने भएकाे छन्। पहिलो खेल आइतबार दिउँसो सवा ३ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बाब्वेले र दक्षिण अफ्रिकाकाे सामना गर्ने भएकाे हाे । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा […]