दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उमेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रूपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । आइतबार एमाले दाङ–२ ले घोराहीमा आयोजना गरेको ‘रोड शो’लाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका हुन् । दाङको समृद्धिका लागि संकल्पपत्र तयार पारेर आफू निर्वाचनमा […]