एजेन्सी । श्रीलंकाको प्रमुख अत्यावश्यक सेवा कार्यालयले पश्चिम एशियामा जारी द्धन्द्धका कारण इन्धन आयातमा अवरोधहरू आउन सक्ने भन्दै सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचत सम्बन्धी निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको हाे । यसमा सार्वजनिक क्षेत्रभर इन्धन र उर्जाको खपत […]