महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनको तर्फबाट सागर ढकालको उम्मेदवारी

करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजी बजारका साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन्।