तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल फागुन ६ गते बुधबार फागुन शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी १८ तारिख। ग्याल्पो ल्होसार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला […]