जनमत सधैँ एकै ठाउँमा बस्दैनः डा. चन्द्रकान्त ज्ञवाली

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनमत कहिल्यै पनि एक ठाउँमा नबस्ने बताउँदै कसैले पनि घमण्ड गर्नु नहुने बताएका छन्।