फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति ?

७ असोज, काठमाडौं । बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ । संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो …