जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइँदै छ। उत्तरगया गाउँपालिका–३ निवासी ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका-४ निवासी २६ वर्षीया अप्सरा भट्टमा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हवाई […]