काठमाडौं, (नेस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र उद्धारका लागि ४० लाख रुपियाँ सहयोग गरेको छ। संस्थाका अध्यक्ष प्रा. डा. कुसुम शाक्यले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को […]