Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
बागमतीकी नवनियुक्त मन्त्री रमा आलेमगरले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन् ।
पूर्ण विवरण