विपद् प्रभावितको राहत र उद्धारमा अधिकृत समाज ब्याट-३५ को तीन लाख १९ हजार सहयोग

काठमाडौँ । अधिकृत समाज ब्याट-३५ ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि तीन लाख १९ हजार एक सय ३९ रुपैयाँ सहयोग गरेको छ। समाजले बुधबार जारी गरेको जानकारीअनुसार शाखा अधिकृतहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ७१ हजार दुई सय ३४ रुपैयाँ जम्मा गरेका छन्। यस्तै, ब्याटको कोषमा […]