काठमाडौँ । नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन तत्काल स्थगित गर्न माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम प्रकृतिको आदेश जारी गर्न अस्वीकार गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पूरक निवेदनमाथि बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा। नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल सम्मिलित इजलासले महाधिवेशन रोक्ने मागलाई तत्काल […]