काठमाडौँ । उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्। गृह मन्त्रालयका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच छलफल भइरहेको छ। २२ वर्षीय मेहता साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका लागि शिक्षण अस्पतालमा भर्ना […]