काठमाडौँ । धनुषामा विकसित पछिल्लो परिस्थितिलाई सामान्य बनाउने उद्देश्यले शुक्रबार दिउँसो २ बजे सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरिएको छ। सामाजिक सद्भाव सुदृढ बनाउने तथा जिल्लाको अवस्था सहज बनाउने उपायबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भुदेव झाका अनुसार बैठकमा प्रतिनिधि सभा सदस्यसहित विभिन्न राजनीतिक […]