इरानका १० भन्दा बढी सहरमा अमेरिकी हवाई हमला, केश्ममा दम्पती र २ वर्षीय नाबालक मारिए

तेहरान- अमेरिकाले बिहीबार बिहान इरानका १० भन्दा बढी सहरमा हवाई आक्रमण गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार केश्म, किश, काजेरून, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोजलाई निशाना बनाइएको हो। केश्म द्वीपस्थित एक आवासीय भवनमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका दुई वर्षीय बालकको मृत्यु भएको छ। परिवारका अन्य दुई बालबालिका घाइते भएका छन्। अमेरिकी […]